भदौ २४, काठमाडौँ । आगामी ९१ औं एकेडेमी अवार्डस् ९द अस्कर अवार्ड० मा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ । अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ २९ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ । अस्कर अवार्ड समारोह सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना…