चलचित्र ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

असोज ६, काठमाडौँ) । दीपाश्री निरौला निर्दशित चलचित्र ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । चलचित्र असोज २४ गते घटस्थापनाका दिन रिलिज हुने भएको छ । उक्त चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसार्ईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, नीर शाह, प्रियंका…