फिल्म ‘दि कर्मा’ को ‘बजार लाग्या छ’ बोलको गीत रिलीज (भिडियो सहित)

असोज १७, काठमाडौं । फिल्म  ‘दि कर्मा’को  ‘बजार लाग्या छ’ बोलको गीत पहिलो गीत रिलीज भएको छ ।  गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा अभिनेत्री नीता ढुंगानाको  नृत्य रहेको छ   भने  अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ्ग पनि देखिएका छन् । चलचित्रमा कोशिश क्षेत्री,…