‘कम्पनी माला’ बोलको गीतमा तामाङ्ग ‘हैट’को दमदार नृत्य (भिडियो सहित)

बैशाख ४, काठमाडौँ -  जेठ २५ मा रिलीज हुने फिल्म ‘चङ्गा’‘को ‘कम्पनी माला’ बोलको गीतमा  बुद्दि तामाङ्ग ‘हैट’को दमदार नृत्यको भिडियो   सार्वजनिक भएको छ । किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्दीको गज्जबको नृत्य रहेको छ  । राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको गीतमा शब्द राजेन्द्र थापाले लेखेका छन् । गीतको भिडियोमा कोरियोग्राफी…