भदौ १३, काठमाडौँ । गायक यसकुमारको निर्देशनमा रहेको फिल्म छिरिङ्ग’ को टीजर रिलिज भएको छ । असोज १२ गते देशव्यापी रिलिज हुने फिल्म सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा देखाईएको छ ।…