दुबई र अबुधाबीमा फिल्म ‘ऐश्वर्य’को च्यारिटी शो

(वैशाख ९,  यूएई) । नेपाली फिल्म 'ऐश्वर्य'को  यूएईमा प्रदर्शन हुने भएको छ । डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी तथा एनआरएन यूएईको संयोजनको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनस् एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोगार्थ उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । उक्त फिल्म प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र…