युट्युबको ट्रेन्डिङमा दुर्गा खरेलको गीत, ‘भेटेरै सुन्नु छ’ (भिडियो सहित)

बैशाख ५, काठमाडौँ -  नेपाली सांगेतिक छेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको ‘भेटेरै सुन्नु छ ’ बोलको गीत युट्युबको ट्रेन्डिङको नजिक पुगेको छ । नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको यस गीत युट्युबमा पाच दिन नपुदै ५ लख ७३ हजार भन्दा बढी हेरिएको छ । रिलिज सगै युट्युब ट्रेन्डिङ समेत…