काठमाण्डौ १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै मन्त्रिपरिषद् अब सात सदस्यीय बनेको छ । दोस्रोपटक भएको मन्त्रिपरिषद् विस्तारमा एमाले र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री थपिएका हुन् । एमालेबाट पार्टी महासचिव ईश्वर पोखरेल रक्षामन्त्री र डा। युवराज खतिवडा अर्थमन्त्री भएका छन् । माओवादी केन्द्रबाट वरिष्ठ नेता…