मुम्बई २२ कार्तीक । एजेन्सी । बलिउड अभिनेत्री इलियाना डिक्रुजाले मानसिक तनावका कारण लामो समय डिप्रेसन भएर धेरैपटक आत्महत्याको कोसिस गरेको बताएकी छन् । तर अहिले आफू डिप्रेसनको समस्याबाट मुक्त भएको इलियानाको भनाइ छ । बलिउडमा संघर्ष गर्नेक्रममा आफू असफल भएपछि आत्महत्याको कोसिस गरेको उनले खुलासा गर्दै भनेकी छन्, ‘म बलिउडमा सुरुका दिनमा संघर्षको क्रममा…