बैशाख १०, काठमाडौं - नेपाली गीत तथा संगित क्षेत्रका उदाउँदो ताराको रुपमा रहेका गायक मनोज थापा मगरको "तिमीसंग" वोलको गीत सार्वजनीक भएको छ । नेपाली गीति संगितलाई आफ्नो जीवनको अभिन्न अंगको रुपमा हेर्ने गायकमगर पछिल्लो समयमा सयौं गीत बजारमा ल्याउँदै देश तथा विदेशमा आफ्नो परिचयलाई व्यापक रुपमा स्थापित गरिसकेका छन् । यम मश्रांगी को शब्द…