पाँचथर, १२ फागुन । पाँचथरको हिलिहाङ गाँउपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । यो गाँउपालिकालाई मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । ७ वटा स्थानीय तह रहेको हिलिहाङमा ४ हजार ३ सय ३३ घरधुरी र १ हजार ९ सय ८५ छ । जसमध्ये १५ महिना मुनिका २…