रक्तसञ्चार केन्द्रमा सेपरेटर मेसिन आएपछि बिरामीलाई सुविधा

पर्सा, ८ वैशाख । नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा वीरगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा सेपरेटर मेसिन जडान भएपछि रगत अभावको समस्या अब नहुने निश्चित भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा रु ४० लाखको लागतमा खरिद गरेको रगत वर्गीकरण गर्ने सेपरेटर मेसिन सञ्चालनमा आएपछि रगत अभावको समस्या समाधान हुने रक्तसञ्चार केन्द्रका कर्मचारीहरुले बताएका छन् । अनियन्त्रित विद्युत्भार कटौतीका कारण…