कल्पना पौडेल गौर रौतहट, १३ चैत । “पैसा भएको भए त मैले २२ वर्षअघि नै उपचार गरिहाल्थँ नि रु” वसन्तीपुर–८ का ७५ वर्षीय हिपाराउत कुर्मीले आँसु झार्दै भन्नुभयो, “दश वर्षअघि बुढी बितेपछि मलाई झनै गाह्रो भयो, त्यसपछि भएका तीन छोराले पनि मलाई हेर्दैनन् । मन लागे खान दिन्छन् नत्र दिन्नन् ।” स्वास्थ्य मन्त्रालय र नेपाली…