काठमाडौँ, २२ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैबीच सहकार्य जरुरी रहेको बताएका छन् । आज विश्व क्यान्सर दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा क्यान्सर न्यूनीकरणका निम्ति धेरै काम गर्न बाँकी रहेको उनले उल्लेख गरे । उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए । उनले भने, “खासगरी…