एमालेको ‘वृहत खुल्ला रक्तदान’: ५३ जनाद्वारा रक्तदान

भक्तपुर, ३० कार्तिक । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार सूर्यविनायक नगरपालिका-७ स्थित गुण्डुमा भएको रक्तदान कार्यक्रमबाट ५३ जनाले रक्तदान गरेको जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी गराए । उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले बताए । एमाले केन्द्रीय…