काठमाडौँ, ९ असोज । बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । यो तथ्यांक जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगी परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा छ जना डेंगीका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् । स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८…