काठमाडौँ, १४ भदौ । देशभर २७ अगस्ट सम्ममा डेंगु सङ्क्रमितको संख्या ५ हजार ५८९ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन् । देशभर २३ अगस्टसम्म ५…