ठन्डीमा पनि डेंगु संक्रमण पुष्टी

काठमाडौँ, १३ पौष । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा तीन दिनको अन्तरालमा एकदेखि दुईजना बिरामीमा डेंगी संक्रमण पुष्टी भएको छ । यता वीर, टिचिङलगायत अस्पतालमा पनि फाट्टफुट्ट डेंगु का केस देखिइरहेका छन् । काठमाडौँको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री  सेल्सियसबीचमा रहँदा डेंगी सार्ने लामखुट्टे अझै किन सक्रिय रहेको छ  ।   इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक…