विपन्न नागरिक सहुलियत उपचार सेवा लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी 

काठमाडौँ, २० मंसिर । सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा २१ हजार ५५५ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् । सहुलियतमा उपचार गरिने आठ रोगमध्ये सबैभन्दा कम अल्जाइमर्सका बिरामी ३५ जना छन् । हेमोडायलायसिस…