किशोरावस्थामै आमा

म्याग्दी, २९ माघ । पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माइन् । उनी १६ वर्षमै आमा बनिन् । सुस्मिताका कान्छो छोरा अहिले तीन वर्षको भए । ‘सानै उमेरमा विवाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पीडित हुनुपरेको छ’ दृष्टिविहीन सुस्मिताले…