त्रिशूली, १९ पौष । स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन् । जिल्लामा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सात सय ८० घरपरिवार आबद्ध भएको स्वास्थ्य बीमा बोेर्ड शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गीता शर्माले…