काठमाडौँ, ११ जेठ । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ । सरकारले कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा (बुस्टर डोज) व्यवस्थापन गरे पनि दोस्रो मात्रा खोप लगाएका एक चौथाइ नागरिकले पनि तेस्रो मात्रा खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार हालसम्म…