काठमाडौँ, १६ असार । उपत्यकाका १० ठाउँमा हैजा फेला परेको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । लक्षणहरू संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् : – निरन्तर अधिक पातालो दिसा लाग्नु – पटकपटक वान्ता आउनु – पेट वा…