गलकोट, १ माघ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गरे । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग दुई करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरिएको सो भवनको पिल्लार…