काठमाडौँ, १२ जेठ । काठमाडौँमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौँको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरिको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागले जनाएको छ । प्रारम्भिक रुपमा करीब…