समाचार

हेर्नुहोस् कोभिडको बिरामीलाई अक्सिजन दिँदा ध्यान दिनुपर्ने कुराहरु



काठमाडौँ, ४ जेठ । हाल कोभिड संक्रमण भएका अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको छ । घरमा वा संस्थागत आइसोलेसनमा संक्रमितलाई अक्सिजन दिने व्यक्तिले निश्चित कुराहरुबारे ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड संक्रमितलाई अक्सिजनको प्रयोग गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।