चिकित्सा शिक्षामा १५ सय बढी सिट खाली

काठमाडौँ, ३१ वैशाख । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको कोटा अनुसार देशभरका मेडिकल कलेजमा हजारभन्दा बढी सिट खाली गएका छन् । महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनले प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको संख्या उल्लेख्य हुँदाहुँदै पनि चिकित्सा शिक्षा तर्फको स्नातक र स्नातकोत्तर तहमा गरी १ हजार ५ सयभन्दा बढी सिट खाली रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय…