स्वास्थ्य सेवा सहज, सर्वसुलभ र प्रभावकारी बनाउन प्रतिबद्ध छौं : मन्त्री थापा

हेटौंडा, ४ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सरकारले विशेष काम गरिरहेको बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सुरु भएको छ । प्रदेशभरका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी…