[caption id="attachment_19293" align="aligncenter" width="960"] डा. अजयक्रान्ति शाक्य उम्मेदवार काठमाडौँ क्षेत्र नम्बर–९ प्रदेशसभा ‘क’ [/caption] चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ? नेकपा (एमाले) अहिले स्पष्ष्ट एजेण्डासहित चुनावी मैदानमा ओर्लिएको छ । त्यही एजेण्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरी नै चुनावी प्रचार अभियानमा जुटेका छन् । हामी पनि स्वच्छ निर्वाचन, लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि…