काठमाडौँ, २५ भदौ । आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। कुनै परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। मन प्रशन्न हुनेछ। खर्चभन्दा आम्दानी धेरै हुनेछ। वृष : दिन सामान्य छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या…