आजको राशिफल

काठमाडाैँ, २२ भदाै । आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। विपक्षी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा हुने घेराबन्दीबाट सचेत बन्नुपर्ने छ। आम्दानीको पछाडि लाग्दा इज्जत गोम्ने जोखिम छ। संकटमा परिवारको भने साथ मिल्नेछ। वृष : दिन राम्रो छ। लामो यात्रा तय…