सुमो दुर्घटना हुँदा २ जनाको मृत्युु, ८ जना घाइते

नुवाकोट, १७ चैत । जिल्लाको दुप्तेश्वर गाउँपालिका- ४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा दुप्तेश्वर गाउँपालिका- ४ बस्ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङको मृत्यु भएको हो । यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको…