कोरोना संक्रमण फेरि बढ्यो

काठमााडौँ, १८ चैत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढिरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ । पछिल्लो एक सातादेखि नेपालमा कोरोनाको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण्म देखिएको छ । १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना…