भारतबाट ८ नेपालीको उद्धार

रौतहट, १७ चैत । भारतको विभिन्न सहरमा रोजगारीको सिलसिलामा रहेका रौतहट, सर्लाही र बाँके का ८ जना नाबालकलाई एक गैरसरकारी संस्थाले उद्धार गरेको छ । सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचबिखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरेको हो । उद्धार गरी…