वैदेशिक रोजगारीमा ठगी दोब्बर

काठमाडौँ, १२ चैत । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै ठगीका घटनामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवमा वैदेशिक रोजगमारीका नाममा हुने ठगी दोब्बरले बढेको हो । वैदेशिक रोजगार विभागमा गत वर्ष २३ करोड २२ लाख रुपैयाँ बराबर व्यक्तिगत ठगी गरेको उजुरी परेको थियो । चालू…