काठमाडौँ, ७ चैत । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ८५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १७ जना रहेका छन । मन्त्रालयका अनुसार १ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार…