ललितपुरमा बुस्टर डोजको दोस्रो मात्रा दिइने

ललितपुर, ७ चैत । ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुस्टर डोजको दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले आगामी बिहीबार र शुक्रवार दुई दिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुस्टर डोज दिन लागेको हो । स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख…