विश्वका खुसी मुलुकहरूको सूचीमा नेपाल ७८औँ स्थानमा

काठमाडौँ, ६ चैत । संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटर्वक (यूएन एसडीएसएन)ले विश्वका खुसी मुलुकहरूको सूची सार्वजनिक गरेको छ । सोमबार अर्थात् मार्च २० मा विश्व खुसी दिवसका अवसरमा ‘ह्याप्पिनेस’ रिपोर्ट सार्वजनिक गरिएको हो । विश्वभरका १५० भन्दा बढी देशहरूमा गरिएको सर्वेक्षणका आधारमा खुसी देशहरूको सूची तयार पारिएको छ । “अरू व्यक्ति खासगरी अपरिचितप्रतिको परोपकार…