नगद र सुनसहित काठमाडौँबाट दुई जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक बिहीबार बिहान पक्राउ परेका हुन् । काठमाडौँको स्वयम्भूबाट प्रहरीले पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका घर भएकी २२ वर्षीया रोजिना…