आजको राशिफल

काठमाडौँ, १२ भदौ । आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल ।  मेष : दिन सामान्य छ। अग्रजबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा ठुलो समस्या आइपर्ने देखिन्छ। शिक्षा र वैदेशिक रोजगारीको क्षेत्रमा लाभ हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ। वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी साथीले आलोचना गरेको सुन्नुपर्नेछ।…