जुम्ला, १९ फागुन । जिल्ल्लाको तिला गाउँपालिका – ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागी हुँदा १३ घार मौरीसहित घर नष्ट भएको छ । प्रहरीका अनुसार गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो । पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन…