आजको राशिफल

काठमाडौँ, १२ फागुन । आज २०७९ साल फागुन १२ गते शुक्रबारको राशिफल । मेष : नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वृष : मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ। मिथुन : अग्रजबाट सल्लाह लिएर…