भक्तपुर, २ फागुन । भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्राेइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ । हिजाे भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिइ काठमाण्डौ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएकाे हाे । आगलागीबाट कुखुराको चल्ला र फार्म जल्दा नौ…