ब्लोदान भक्तपुर शाखामा रंजित निर्विरोध निर्वाचित

भक्तपुर, २९ माघ । ब्लड डोनर्स एशोसियशन नेपाल भक्तपुर शाखाको ११ बार्षिक साधारणसभा तथा ५ औं अधिवेशन संस्थाका अध्यक्ष शिवकुमार त्वायनाको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रम ब्लड डोनर्स एशोसियसनका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सानुबाबु प्रजापतिले २०२३ सालमा स्थापित रेडक्रमको अभिन्न अंगको रुपमा २०४६ सालमा स्थापना भएको ब्लड…