ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

झापा, २० माघ । शिवसताक्षी नगरपालिका–१, धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । उनकाअनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको…