सल्यान, २१ मंसिर । मोटरसाइकल दुर्घटनामा सल्यानका २१ वर्षीय युवकको मृत्यु भएको छ । तुलसीपुरबाट घर फर्किंदै गर्दा दाङको शान्तिनगर गाउँपालिकाको श्रीगाउँमा रा ४ प ५६७८ नम्बरको मोटरसाइकल र ना ६ ख २६३५ नम्बरको ट्रक ठोक्किएर भएको दुर्घटनामा सल्यानको कालिमाटी गाउँपालिका-३ मर्चेबारीका भीषण पुनको मृत्यु भएको हो । शनिबार राति ७ बजेतिर भएको दुर्घटनामा परेर पुनको…