दाङ, १४ माघ । सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताकाे एक पटक उडान भर्ने भएको छ । हिजाे टरीगाउँ विमानस्थलमा परीक्षण उडान गरेको सीता एअरले पहिलो चरणमा हप्तामा एक पटक दाङ-काठमाडौँ उडान भर्ने जनाएको छ । हिजाे दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भरेकाे थियाे । लामो समयको प्रयासमा यस विमानस्थलमा निजी विमान कम्पनीले…