जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा

धनुषा, १९ पौष । जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै प्रहरी हवलदार कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् । हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएकाे धनुषाका…