प्रहरीले तालिमप्राप्त कुकुर नि:शुल्क बाँड्ने

काठमाडौँ, ४ भदौ । नेपाल प्रहरीले तालिमप्राप्त कुकुर नि:शुल्क बाँड्ने भएको छ । २९ साउनमा नेपाल प्रहरी केनाइन कार्यालयका एसपी डा. रामचन्द्र सत्यालले एक सूचना निकाल्दै विभिन्न जातका तालिमप्राप्त ३ वटा कुकुर नि:शुल्क बाँड्न लागिएको बताएका छन् । प्रहरीले अपराध अनुसन्धान तथा खोजी उद्दारमा काम लगाउँदै आएका कुकुरहरू उमेर ढल्कदो अवस्थामा पुगेको र पर्‍याप्त काम…