काठमाडौँ, १ पौष । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । नेपालमा संक्रमितको संख्या १० लाख ९ सय ४५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ जना रहेका छन । मन्त्रालयका अनुसार १ आज…